घाँटीमा बंगुरको मासु अड्किएर मृत्यु

रंग नेपाल २०८० वैशाख २ मा प्रकाशित

काठमाडौं । मोरङमा बंगुरको मासु अड्किएर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मासु अड्किएर मृत्यु भएको हो ।

मासु अड्किएपछि उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट