इतिहासमा पहिलो पटक दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

रंग नेपाल २०७९ फागुन २१ मा प्रकाशित

काठमाडौं । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका छन् ।

पाइलट भावना पन्त र को पाइलट श्रृजना राउतको टोलीले आइतबार काठमाडौंदेखि यूएईको उडान भरेका हुन् । उनीहरु ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसकै दिन नेपाल फर्कनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट