ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित फुङफुङे झरना । पछिल्लो समय यो झरना अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीरः सन्तोष पुर्कुटी/रासस