वसन्तपुरमा ह्याप्पी होली (तस्वीरहरू)

रंग नेपाल २०८१ फागुन २९ मा प्रकाशित

काठमाडौं । आज काठमाडौं लगायत देशका पहाडी क्षेत्रमा भव्यताका साथ फागुपूर्णिमा मनाइँदैछ । एक अर्कालाई रंग दलेर यो पर्व मनाइन्छ ।

यसैबीच काठमाडौंको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आज होली खेल्नेको ठूलो भीड जम्मा भएको छ । जसमा विदेशी पर्यटकहरू पनि रमाइरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट