जहाज नै चार्टर गरेर नेपाल घुम्न आए १८१ जना चिनियाँ

रंग नेपाल २०७९ चैत ३० मा प्रकाशित

काठमाडौं । जहाज नै चार्टड गरेर एक सय ८१ जना चिनियाँ नागरिक नेपाल आएका छन् ।

चिनियाँ नागरिकहरू नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टड गरेर नेपाल आएका हुन् ।

चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । पर्यटकहरूलाई पञ्चेबाजालेसमेत स्वागत गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट