अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार

रंग नेपाल २०७९ फागुन २३ मा प्रकाशित

मुम्बई । भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुदैँ आएको छ ।

सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुदैँ आएको हो ।

हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन् । बच्चनको करङमा चोट लागेको थियो । हाल उनी आरम गरिरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट