विक्रम कालिकोटेको नयाँ गीत कुटुमा कुटु सार्वजनिक

रंग नेपाल २०७९ फागुन १५ मा प्रकाशित

काठमाडौं । गायक तथा सङ्गीतकार विक्रम कालिकोटेको नयाँ गीत कुटुमा कुटुको भिडियो सार्वजनिक भएको छ । कालिकोटेको स्वर तथा सङ्गीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ ।

गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका छन् । उनी आफैले मोडल बिना राउतको जोडी बनेर अभिनयसमेत गरेका छन् ।

भिडियोमा दिनेश पराजुलीले छायाङ्कन तथा सञ्जय अधिकारीको सम्पादन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट