‘वर आऊ न’को भिडियो सार्वजनिक

रंग नेपाल २०७९ फागुन २ मा प्रकाशित

काठमाडौं । गायक सागर धिमालको स्वर, सङ्गीत र शब्द रहेको गीत ‘वर आऊ न’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा पवित्रा साकी ‘मिस पबी’ र रमण धिमाल फिचर्ड छन् ।

क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रोडक्सन गरिएको यस गीतको भिडियोमा विवेक विकको निर्देशन छ ।

भिडियोमा ज्योति श्रेष्ठको म्युजिक प्रोग्राम्ड र आङदोर्जे शेर्पाको मेकअप छ । गायक सागरले यसअघि ‘सानो सानो मेरो सपनामा’, ‘हर्षमय’ बोलका गीत ल्याइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट