नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकारबाट राजीनामा

रंग नेपाल २०७९ माघ २७ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका संयोजक नीर शाहले राजीनामा दिएका छन् ।

बोर्डमा सल्लाहकार समितिको कुनै भूमिका नभएको र आफू अभिनयमा ब्यस्त भएका कारण समितिबाट बाहिरिएको शाहले बताएका छन् ।

यसैगरी बोर्डका सदस्यद्धय सुशान्तकुमार श्रेष्ठ र रविन्द्र खड्काले पनि राजीनामा दिएका छन् ।

अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट