‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’ सार्वजनिक

रंग नेपाल २०७९ माघ १५ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । गीतमा युग भुसालको शब्द र सङ्गीत र थोम्स एन्ड्रियूजको स्वर छ ।

माघ २० गतेबाट प्रदर्शन हुने तयारीमा रहेको लागेको फिल्मलाई कपिल रिजालले निर्देशन गरेका छन् ।

चलचित्रमा साम्राज्ञीसँगै जितु नेपाल र विजय बरालको मुख्य अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट