लोकदोहोरी गायक भीम पौडेलको निधन

रंग नेपाल २०७९ माघ १३ मा प्रकाशित

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए ।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको उनले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट