समीक्षा र कृष्णको ‘भमरा’ सार्वजनिक

रंग नेपाल २०७९ पुष ३० मा प्रकाशित

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।

गीतमा मोहन थापाको शब्द, सुवास भुसालको संगीत र नरेन्द्र वियोगीको एरेन्ज छ ।

राम कुमार केसीको छायाकंन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट