‘फूलैफूल दिन्छौ कि’ सार्वजनिक

रंग नेपाल २०७९ पुष २५ मा प्रकाशित

काठमाडौं । गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा पुनः सार्वजनिक गरेकी छन् ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिएका छन् ।

विकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुङ्गानाको अभिनय रहेको छ ।

दुई दिन अघि युट्युवमा सार्वजनिक भएको गीत युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट