विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

रंग नेपाल २०८१ असार ३१ मा प्रकाशित

काठमाडौं । चर्चित हास्यकलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् ।

उनले झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन् । स्नेहा नर्सिङ पेशामा छिन् ।

काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेसमा सागर र स्नेहाको विवाह भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट