चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

रंग नेपाल २०८१ भदौ १४ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी) नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मीसमेत रहनुभएका डिसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन् ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट