रंगिन पशुपतिनाथ (फोटो फिचर)

रंग नेपाल २०८१ साउन १४ मा प्रकाशित

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देखिन्थ्यो ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

धेरै पढिएका

पछिल्ला अपडेट