काठमाडौंमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

रंग नेपाल २०८१ साउन ९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

पाइलटसहित १९ जना सवार रहेकामा पाइलटको जिवितै उद्वार गरिएको हो भने बाँकी १८ जनाको शव निकालिएको छ । मृत्यु हुनेमा अधिकांश एयरलाइन्सकै कर्मचारी रहेका छन् ।

मेन्टिनेन्सका लागि कर्मचारी लिएर जहाज पोखरा जाँदै थियो । मृत्यु हुनेमा एकजना अरेफ रेडा नामका विदेशी कर्मचारी पनि थिए । पाइलट मनिष शाक्यको भने जिवितै उद्वार गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट