प्रतिक्षा काफ्लेले जितिन् ‘मोर्डन मोडल अफ दि इयर’ अवार्ड

रंग नेपाल २०८१ असार १५ मा प्रकाशित

काठमाडौं । चर्चित मोडल प्रतिक्षा काफ्लेले ‘मोर्डन मोडल अफ दि इयर’ अवार्ड जितेकी छन् ।

थाइल्याण्डको बैंककमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड-२०८१ मा उनले वेस्ट मोर्डन मोडल अफ दि एयर अवार्ड जित्न सफल भएकी हुन् ।

उनले ‘माया गरेउ’ बोलको गीतबाट अवार्ड जितेकी हुन् ।

काफ्लेको यो तेस्रो अवार्ड हो । उनको एक दर्जन गीत चर्चित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट