काठमाडौं । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । उनले आज श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् ।
काठमाडौंमा उनीहरूले परिवार र सिमित साथीहरूको उपस्थितिमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । उनीहरू मंसिरमा विवाह गर्ने तयारीमा छन् ।