सगरमाथाको सफल आरोहण गरेर फर्किएका हरि बुढा मगरलाई विमानस्थलमा स्वागत

रंग नेपाल २०८० जेठ ९ मा प्रकाशित

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर फर्किएका हरि बुढामगरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरिले जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले दिउँसो ३ बजे सगरमाथाको शिखरमा पाइला राखेका हुन् ।

उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किराँतीसहित सयौं सर्वसाधारण विमानस्थल पुगेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट