हनी सिंह काठमाडौं आउँदै

रंग नेपाल २०७९ चैत १ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चित हिपहप गायक हनी सिंह काठमाडौं आउने भएका छन् ।

उनी चैत २५ गते काठमाडौं आउन लागेका हुन् । हनी सिंह बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

गायक सिंहका ‘ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका’ लगायतका गीतहरू चर्चित छन्।

धेरै पढिएका

पछिल्ला अपडेट