नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

रंग नेपाल २०७९ फागुन २९ मा प्रकाशित

काठमाडौं । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी८८ वर्षको थिए।

उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो । पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ््यौली र सम्बन्धित समस्याका कारण भएको हो ।

उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट