वैवाहिक बन्धनमा बाँधिए अभिनेत्री सुरक्षा र प्रेमी मानव

रंग नेपाल २०७९ फागुन २५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले प्रेमी अभिनेता मानव सुवेदीसँग वैवाहिक सम्बन्धमा बाधिएकी हुन् ।

बुधबार इन्गेजमेन्ट गरेका सुरक्षा र मानवले बिहीबार चितवनमा वैवाहिक बन्धनमा बाधिएका हुन् ।

सुरक्षाले विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । सुरक्षा र मानव पछिल्लो ६वर्षदेखि प्रेममा रहेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट