अभिनेत्री तमन्ना भाटिया नेपालमा

रंग नेपाल २०७९ फागुन २४ मा प्रकाशित

 

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री तमन्ना भाटिया नेपाल आएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू नेपालमा रहेको जानकारी गराएकी हुन् । उनले नेपालमा होली मनाएका तस्वीर सार्वजनिक गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल ।’ भनेकी छन् ।

May be an image of 1 person, standing and outdoors

उनले तेलुगु, तामिल र हिन्दी फिल्म उद्योगमा धेरै चर्चित चलचित्रहरुमा काम गरेकी छिन् ।

तमन्नाले नेपाल भ्रमण र कति समय बस्छिन् भन्नेबारे विस्तृत खुलाएकी छैनन् ।

May be an image of 1 person and outdoors

धेरै पढिएका

पछिल्ला अपडेट