विनु श्रेष्ठको ‘बिहानीको मन्द घाम’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन ८ मा प्रकाशित

काठमाडौं । विनु श्रेष्ठको ‘बिहानीको मन्द घाम’ बोलको गीत सार्वजनिक भएको छ ।

सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ‘सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत रहेको छ ।प्रेममा सफर गरिरहेका युगल जोडीबिचको प्रेम प्रसंगलाई गीतमा समेटिएको छ ।

भिडियोमा जयेन्द्र कुवँरको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ ।

भिडियोमा प्रवेशजंग ठकुरी र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट