मिस कुमाल तनहुँ-२०७९ को उपाधि सरिष्मालाई

रंग नेपाल २०७९ माघ २३ मा प्रकाशित

तनहुँ । मिस कुमाल तनहुँ-२०७९ को उपाधि व्यास नगरपालिका–४ दमौलीकी सरिष्मा कुमालले जितेकी छन् ।

सरिष्माले उपाधिका साथै नगद ३० हजार र अन्य उपहार प्राप्त गरिन् ।

एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा फष्ट रनर अप अन्जना कुमाल र सेकेण्ड रनरअफ नवीना कुमाल घोषित भएका थिए ।

May be an image of 3 people, people standing and indoor

धेरै पढिएका

पछिल्ला अपडेट