हसनालाई मिस नेवाः वर्ल्डको उपाधि

रंग नेपाल २०७९ माघ ५ मा प्रकाशित

काठमाडौं । मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डंगोलले हात पारेकी छन् ।

राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डंगोलले ताज आफ्नो नाममा पार्न सफल भएकी हुन् ।

यस्तै आर्या महर्जन फस्ट रनरअप घोषित हुँदा रितिशा वज्राचार्य सेकेन्ड रनरअप तथा स्नेहा खड्गी थर्ड रनरअप भइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट