‘मुटुभित्र देश छ’ सार्वजनिक

रंग नेपाल २०७९ माघ २ मा प्रकाशित

काठमाडौं । गीतकार तथा कलाकार स्पन्दन विनोदको ‘मुटुभित्र देश छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ । कमल अधिकारीको सङ्गीत संयोजन रहेको गीतमा पूजन मिश्रले आवाज दिएका छन् ।

भिडियो ओमप्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो भने गायकको आफ्नै युट्युब च्यानल ‘स्पन्दन विनोद’मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट