काठमाडौं । अभिनेत्री श्वेता खड्का छोरीको आमा बनेकी छन् ।
मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा श्वेताले छोरीलाई जन्म दिएकी हुन् ।
चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले २ वर्ष अघि धनगढीका विजयेन्द्र सिंह राउतसँग दोस्रो विवाह गरेकी थिइन् ।