सरकारले केन्द्र र प्रदेशिक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि वार्ड राख्ने भएको छ ।
विशिष्टिकृत अस्पताल निर्माणका लागि सरकारले केन्द्र र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वाड सञ्चालनमा ल्याउने आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले बताए ।
यस्तै, मेरुदण्ड पक्षघात र सबै किसिमका क्यान्सर, मृगौला रोगीलाई डायलासिस र अन्य रोगीलाई औषधि उपचार खर्च वापत मासिक ५०० दिइने अर्थमन्त्री शर्माले बताए ।